प्रस्थान २९:१०, ११ पवित्र बाइबल नयाँ संसार अनुवाद १० “अब भेट हुने पालको सामने बहर ल्याउनू अनि हारुन र तिनका छोराहरूले त्यस बहरको टाउकोमाथि हात राखून्।+ ११ अनि भेट हुने पालको प्रवेशद्वारमा यहोवा परमेश्वरसामु बहर काट्नू।+
१० “अब भेट हुने पालको सामने बहर ल्याउनू अनि हारुन र तिनका छोराहरूले त्यस बहरको टाउकोमाथि हात राखून्।+ ११ अनि भेट हुने पालको प्रवेशद्वारमा यहोवा परमेश्वरसामु बहर काट्नू।+