उत्पत्ति ३०:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ तर लेआले तिनलाई यस्तो जवाफ दिइन्: “तिमीले मेरो पति त खोस्यौ-खोस्यौ,+ अब मेरो छोराले ल्याएको दूधेफल पनि खोस्छ्यौ?” अनि राहेलले भनिन्: “त्यसोभए तपाईँको छोराले ल्याएको दूधेफल मलाई दिनुहोस्। त्यसको साटो आजको रात तपाईँ उहाँसित सुत्नुहोस्।”
१५ तर लेआले तिनलाई यस्तो जवाफ दिइन्: “तिमीले मेरो पति त खोस्यौ-खोस्यौ,+ अब मेरो छोराले ल्याएको दूधेफल पनि खोस्छ्यौ?” अनि राहेलले भनिन्: “त्यसोभए तपाईँको छोराले ल्याएको दूधेफल मलाई दिनुहोस्। त्यसको साटो आजको रात तपाईँ उहाँसित सुत्नुहोस्।”