२४ कुनै पुरुषले त्यस स्त्रीसित सम्भोग गऱ्यो र महिनावारीले गर्दा अशुद्ध भएकी त्यस स्त्रीको रगत उसलाई लाग्यो भने+ त्यो व्यक्ति सात दिनसम्म अशुद्ध रहोस् अनि त्यो व्यक्ति सुत्ने ओछ्यान पनि अशुद्ध होस्।
१८ “‘यदि कुनै पुरुषले महिनावारी भएकी स्त्रीसित यौनसम्बन्ध राखेमा त्यस पुरुष र स्त्री दुवैले रगतको पवित्रतालाई अनादर गरेका हुन्छन्।+ तिनीहरू दुवैलाई मानिसहरूको समुदायबाट हटाउनू।*