-
व्यवस्था ४:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ “अब हे इस्राएली हो, मैले तिमीहरूलाई सिकाउन लागेको नीतिनियम र विधिविधानमा ध्यान देओ र ती पालन गर। यसो गऱ्यौ भने तिमीहरू जीवित रहनेछौ+ र तिमीहरूका पितापुर्खाका परमेश्वर यहोवाले दिनुहुने देशमा तिमीहरूले अधिकार गर्नेछौ।
-
-
व्यवस्था ४:४०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४० आज मैले तिमीहरूलाई दिएका उहाँका नीतिनियम र आज्ञाहरू तिमीहरूले पालन गर्नू। यसो गऱ्यौ भने तिमीहरू र तिमीहरूका सन्तानको भलो हुनेछ अनि यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिन लाग्नुभएको देशमा तिमीहरू दीर्घायु हुनेछौ।”+
-