हितोपदेश २२:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ गरिब मानिसलाई ऊ गरिब छ भन्दैमा नलुट;+ सहरको मूलढोकामा गरिबलाई थिचोमिचो नगर।+