हितोपदेश १०:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ मनमा घृणा लुकाएर राख्ने मानिसले झूट बोल्छ+ अनि मूर्खले अरूबारे झूटो हल्ला फैलाउँछ। १ युहन्ना २:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ जसले आफू ज्योतिमा छु भन्छ तर आफ्नो भाइलाई घृणा गर्छ,+ ऊ अझै पनि अन्धकारमा छ।+ १ युहन्ना ३:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ हरेक जसले आफ्नो भाइलाई घृणा गर्छ, ऊ हत्यारा हो+ अनि कोही पनि हत्याराले अनन्त जीवन पाउँदैन भनेर तिमीहरूलाई थाहै छ।+
१५ हरेक जसले आफ्नो भाइलाई घृणा गर्छ, ऊ हत्यारा हो+ अनि कोही पनि हत्याराले अनन्त जीवन पाउँदैन भनेर तिमीहरूलाई थाहै छ।+