प्रस्थान ३०:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० पापभेटीको रूपमा चढाइएको बलिको अलिकति रगत धूप बाल्ने वेदीका सिङहरूमा लगाइदिएर+ हारुनले वर्षको एक पटक वेदीलाई शुद्ध पारून्।+ यसरी पुस्तौँपुस्तासम्म वर्षको एक पटक वेदीलाई शुद्ध पार्नू। यो वेदी यहोवा परमेश्वरको निम्ति महापवित्र कुरा हो।”
१० पापभेटीको रूपमा चढाइएको बलिको अलिकति रगत धूप बाल्ने वेदीका सिङहरूमा लगाइदिएर+ हारुनले वर्षको एक पटक वेदीलाई शुद्ध पारून्।+ यसरी पुस्तौँपुस्तासम्म वर्षको एक पटक वेदीलाई शुद्ध पार्नू। यो वेदी यहोवा परमेश्वरको निम्ति महापवित्र कुरा हो।”