प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २६:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ “जब तिमीहरू यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई पैतृक सम्पत्तिको रूपमा दिनुहुने देशमा पुगेर त्यसलाई अधिकार गर्छौ र त्यहाँ बसोबास गर्न थाल्छौ, २ तब यहोवा तिमीहरूका परमेश्‍वरले दिनुहुने भूमिमा फल्ने हरेक किसिमको उब्जनीको पहिलो फलबाट केही लिएर एउटा डालोमा हाल्नू र त्यसलाई यहोवा तिमीहरूका परमेश्‍वरले आफ्नो नामको महिमा गर्न रोज्नुभएको ठाउँमा लिएर जानू।+

  • हितोपदेश ३:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ आफूसित भएका अनमोल कुराहरू यहोवालाई दिएर उहाँको आदर गर;+

      आफ्नो उब्जनीको पहिलो फल* उहाँलाई नै देऊ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने