लेवी २१:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ यहोवा परमेश्वरले मोसालाई अझै भन्नुभयो: “पुजारीहरू अर्थात् हारुनका छोराहरूलाई यसो भन्नू, ‘तिमीहरूले आफ्ना मानिसहरूमध्ये कसैको मृत्यु हुँदा आफूलाई अशुद्ध नपार्नू।*+ लेवी २१:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ पुजारीहरूले शोक मनाउन कपाल नखौरून्,+ कुनाकुनासम्म दाह्री नकाटून् वा शरीरमा कुनै किसिमको चोट नबनाऊन्।+
२१ यहोवा परमेश्वरले मोसालाई अझै भन्नुभयो: “पुजारीहरू अर्थात् हारुनका छोराहरूलाई यसो भन्नू, ‘तिमीहरूले आफ्ना मानिसहरूमध्ये कसैको मृत्यु हुँदा आफूलाई अशुद्ध नपार्नू।*+
५ पुजारीहरूले शोक मनाउन कपाल नखौरून्,+ कुनाकुनासम्म दाह्री नकाटून् वा शरीरमा कुनै किसिमको चोट नबनाऊन्।+