-
इजकिएल ५:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ “‘त्यो मेरो पवित्र स्थान* थियो। तर तिमीहरूका घिनलाग्दा मूर्तिहरू र तिमीहरूका घिनलाग्दा कामहरूले गर्दा त्यो बिटुलो भएको छ।’+ त्यसैले ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ, ‘म आफ्नै कसम खाएर भन्छु, म पनि तिमीहरूलाई तिरस्कार गर्नेछु;* म तिमीहरूलाई पटक्कै दयामाया देखाउनेछैनँ र अफसोस मान्नेछैनँ।+
-