-
लेवी १८:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ “‘तिमीले आफ्नो साक्खै दिदी वा बहिनीसित अथवा झड्केली दिदी वा बहिनीसित यौनसम्बन्ध नराख्नू, चाहे उनी तिम्रो आफ्नै घरानामा जन्मिएकी होऊन् वा अर्को घरानामा।+
-
-
व्यवस्था २७:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ “‘आफ्नो साक्खै दिदी वा बहिनीसित अथवा झड्केली दिदी वा बहिनीसित यौनसम्बन्ध राख्ने मानिस श्रापित होस्।’+ (तब सबैले ‘आमिन!’ भनून्।)
-