-
लेवी १८:१२, १३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ “‘तिमीले आफ्नो बुबाकी दिदी वा बहिनीसित यौनसम्बन्ध नराख्नू किनभने उनीसित तिम्रो बुबाको रगतको नाता छ।+
१३ “‘तिमीले आफ्नी आमाको दिदी वा बहिनीसित यौनसम्बन्ध नराख्नू किनभने उनीसित तिम्री आमाको रगतको नाता छ।
-