प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १९:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ यदि तिमीहरूले मैले भनेको सबै कुरा मान्यौ र मेरो करारअनुसार चल्यौ भने सबै जातिमध्ये तिमीहरू मेरो विशेष सम्पत्ति* हुनेछौ+ किनकि सारा पृथ्वी मेरै हो।+

  • प्रस्थान ३३:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ मैले र तपाईँका यी मानिसहरूले तपाईँको निगाह पाएका छौँ भनेर कसरी थाह पाउने? तपाईँ हाम्रो साथमा हुनुभएकोले नै होइन र?+ नत्र त पृथ्वीका अरू मानिसहरूभन्दा म र तपाईँका यी मानिसहरू कसरी फरक देखिन्छौँ र?”+

  • १ राजा ८:५३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५३ किनकि हे ब्रह्‍माण्डका मालिक यहोवा, पृथ्वीका सबै मानिसमध्ये तपाईँले तिनीहरूलाई आफ्नो सम्पत्ति हुन रोज्नुभयो।+ हाम्रा पितापुर्खालाई मिश्रबाट छुटाएर ल्याउँदा तपाईँले मोसामार्फत यसबारे घोषणा गर्नुभएको थियो।”

  • १ पत्रुस २:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ तर तिमीहरू त “चुनिएका मानिसहरू, शाही पुजारीको दल, पवित्र जाति+ अनि परमेश्‍वरको विशेष सम्पत्ति हौ।+ त्यसकारण तिमीहरूले उहाँका असल गुणहरूबारे* चारैतिर घोषणा गर्नुपर्छ,”+ जसले तिमीहरूलाई अन्धकारबाट बोलाएर आफ्नो अद्‌भुत ज्योतिमा ल्याउनुभयो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने