प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १५:२२-२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ “‘यदि तिमीहरूले कुनै गल्ती गऱ्‍यौ र यहोवा परमेश्‍वरले मोसालाई दिनुभएका यी सबै आज्ञा पालन गर्न चुक्यौ २३ अर्थात्‌ यहोवा परमेश्‍वरका ती सबै आज्ञा, जुन यहोवाले तिमीहरूलाई मोसामार्फत दिनुभएको दिनदेखि नै लागू भयो र तिमीहरूपछिका पुस्तौँपुस्तालाई पनि लागू हुनेछ, ती पालन गर्न चुक्यौ २४ अनि यो गल्ती अनजानमा भयो र समुदायलाई यसबारे थाह छैन तर पछि थाह भयो भने पूरै समुदायले अग्निभेटीको रूपमा एउटा बहर चढाओस्‌ र त्यो यहोवा परमेश्‍वरलाई मन पर्ने मीठो बास्ना होस्‌। साथै समुदायले अन्‍नभेटी र मद्यभेटी पनि चढाओस्‌। यी सबै भेटी तिनीहरूले नियमित प्रक्रियाअनुरूपै चढाऊन्‌।+ यसबाहेक तिनीहरूले पापभेटीको लागि बाख्राको एउटा पाठो पनि चढाऊन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने