-
गन्ती ६:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ आफ्नो बुबा, आमा, दाजुभाइ अथवा दिदीबहिनीको मृत्यु भए तापनि उसले आफूलाई अशुद्ध नपारोस्+ किनकि ऊ नाजिरी भएको चिन्ह उसको शिरमा छ।
-
-
गन्ती १९:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ कसैले लास छोएमा ऊ सात दिनसम्म अशुद्ध रहोस्।+
-
-
गन्ती १९:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ “‘कोही मानिस पालभित्र मऱ्यो भने यो नियम लागू हुनेछ: पालभित्र छिर्ने र पालभित्र हुनेहरू सात दिनसम्म अशुद्ध रहनेछन्।
-