इजकिएल ४४:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ तिनीहरूले विधवा अथवा सम्बन्धविच्छेद भएकी स्त्रीसित विवाह गर्नु हुँदैन।+ तर तिनीहरूले इस्राएली कुमारी केटीसित वा मृत्यु भएका पुजारीकी पत्नीसित भने विवाह गर्न सक्छन्।’+
२२ तिनीहरूले विधवा अथवा सम्बन्धविच्छेद भएकी स्त्रीसित विवाह गर्नु हुँदैन।+ तर तिनीहरूले इस्राएली कुमारी केटीसित वा मृत्यु भएका पुजारीकी पत्नीसित भने विवाह गर्न सक्छन्।’+