प्रस्थान २८:४१ पवित्र बाइबल नयाँ संसार अनुवाद ४१ तिमीले आफ्नो दाइ हारुन र तिनका छोराहरूलाई यी पोसाक पहिराइदिनू, तिनीहरूलाई अभिषेक गर्नू,+ पुजारी नियुक्त गर्नू+ र चोख्याउनू। त्यसपछि तिनीहरूले पुजारीको रूपमा मेरो सेवा गरून्।
४१ तिमीले आफ्नो दाइ हारुन र तिनका छोराहरूलाई यी पोसाक पहिराइदिनू, तिनीहरूलाई अभिषेक गर्नू,+ पुजारी नियुक्त गर्नू+ र चोख्याउनू। त्यसपछि तिनीहरूले पुजारीको रूपमा मेरो सेवा गरून्।