-
प्रस्थान २८:३८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३८ हारुनले त्यो आफ्नो निधारमा लगाऊन्। इस्राएलीहरूले पवित्र भेटीको रूपमा चढाउने थोकहरू परमेश्वरको नजरमा पवित्र हुन्छ। त्यसैले कुनै इस्राएलीले पवित्र थोकहरू चढाउँदा त्रुटि भएमा त्यसको दोष हारुनलाई लाग्नेछ।+ मानिसहरूले यहोवा परमेश्वरको निगाह पाऊन् भनेर त्यो पाता सधैँ हारुनको निधारमा रहोस्।
-
-
गन्ती १८:३२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३२ तिमीहरूले आफूले पाएको भेटीबाट सर्वोत्तम थोक चढाएमा तिमीहरू पापको दोषी हुनेछैनौ। इस्राएलीहरूले चढाएको पवित्र भेटीलाई तिमीहरूले अशुद्ध नपार नत्र तिमीहरू मर्नेछौ।’”+
-