लेवी ७:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० “‘तर कुनै अशुद्ध व्यक्तिले यहोवाको निम्ति चढाइएको मेलबलिको मासु खान्छ भने उसलाई इस्राएलीहरूको समुदायबाट हटाइयोस्।*+
२० “‘तर कुनै अशुद्ध व्यक्तिले यहोवाको निम्ति चढाइएको मेलबलिको मासु खान्छ भने उसलाई इस्राएलीहरूको समुदायबाट हटाइयोस्।*+