प्रस्थान ३०:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३० “धूप बाल्न तिमीले एउटा वेदी बनाउनू;+ त्यो वेदी बबुल काठको होस्।+ प्रस्थान ३०:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ तिमीले त्यस वेदीलाई साक्षीपाटी* राखिएको सन्दुकनजिकै* भएको पर्दाअगाडि+ अर्थात् सन्दुकको ढकनीको अगाडि राख्नू, जहाँ म तिमीसामु देखा पर्नेछु।+
६ तिमीले त्यस वेदीलाई साक्षीपाटी* राखिएको सन्दुकनजिकै* भएको पर्दाअगाडि+ अर्थात् सन्दुकको ढकनीको अगाडि राख्नू, जहाँ म तिमीसामु देखा पर्नेछु।+