-
व्यवस्था २२:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ “तिमीहरूले बाटोमा हिँड्दै गर्दा भुईँमा वा रूखमा गुँड देख्यौ अनि त्यसमा माउ र त्यसका बचेरा वा अण्डाहरू पनि रहेछन् भने बचेरासँगै माउलाई चाहिँ नलैजाओ।+
-