प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १२:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ सात दिनसम्म तिमीहरूले खमिर नहालेको रोटी खानू।+ पहिलो दिनमै तिमीहरूले आ-आफ्नो घरबाट खमिरा पीठो* हटाउनू। जसले यी सात दिनभित्र खमिर हालेको खानेकुरा खान्छ, उसलाई इस्राएलीहरूको समुदायबाट हटाइनेछ।*

  • प्रस्थान १३:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ सात दिनसम्म तिमीहरूले खमिर नहालेको रोटी खानू+ अनि सातौँ दिनमा चाहिँ यहोवा परमेश्‍वरको निम्ति चाड मनाउनू।

  • प्रस्थान ३४:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ “तिमीहरूले अखमिरा रोटीको चाड* मनाउनू।+ मैले आज्ञा गरेझैँ तिमीहरूले सात दिनसम्म खमिर* नहालेको रोटी खानू। अबिब* महिनाको तोकिएको समयमा तिमीहरूले त्यो खानू+ किनभने तिमीहरू अबिब महिनामै मिश्रबाट निस्केर आएका थियौ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने