१ कोरिन्थी १५:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० तर अब ख्रिष्ट मरेकाहरूबाट ब्युँताइनुभएको छ, जो मृत्युको चिर निद्रामा परेकाहरूमध्ये पहिलो फल हुनुहुन्छ।+ १ कोरिन्थी १५:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ तर हरेकको आ-आफ्नै क्रमअनुसार: पहिलो फलको रूपमा ख्रिष्टलाई।+ त्यसपछि जो ख्रिष्टका हुन्, तिनीहरूलाई उहाँको उपस्थितिको दौडान जीवित पारिनेछ।+
२० तर अब ख्रिष्ट मरेकाहरूबाट ब्युँताइनुभएको छ, जो मृत्युको चिर निद्रामा परेकाहरूमध्ये पहिलो फल हुनुहुन्छ।+
२३ तर हरेकको आ-आफ्नै क्रमअनुसार: पहिलो फलको रूपमा ख्रिष्टलाई।+ त्यसपछि जो ख्रिष्टका हुन्, तिनीहरूलाई उहाँको उपस्थितिको दौडान जीवित पारिनेछ।+