लेवी ४:११, १२ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ “‘तर बहरको छाला, मासु, टाउको, खुट्टा, आन्द्रा अनि गोबर+ १२ अर्थात् बाँकी सबै भाग छाउनीबाहिर खरानी* फ्याँक्ने सफा ठाउँमा लगियोस् र त्यहाँ दाउरामाथि राखेर जलाइयोस्।+ ती सबै खरानी फ्याँक्ने ठाउँमै जलाइयोस्।
११ “‘तर बहरको छाला, मासु, टाउको, खुट्टा, आन्द्रा अनि गोबर+ १२ अर्थात् बाँकी सबै भाग छाउनीबाहिर खरानी* फ्याँक्ने सफा ठाउँमा लगियोस् र त्यहाँ दाउरामाथि राखेर जलाइयोस्।+ ती सबै खरानी फ्याँक्ने ठाउँमै जलाइयोस्।