गन्ती ९:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ तर ऊ शुद्ध थियो र कतै टाढा गएको थिएन तैपनि उसले निस्तार चाड मनाउन हेलचेक्य्राइँ गऱ्यो र तोकिएको समयमा यहोवा परमेश्वरलाई बलिदान चढाएन भने उसलाई समुदायबाट हटाउनू।*+ उसले आफ्नो पापको नतिजा भोगोस्। गन्ती १५:३० पवित्र बाइबल नयाँ संसार अनुवाद ३० “‘तर कुनै इस्राएली वा विदेशीले जानाजानी पाप गऱ्यो भने+ उसले यहोवा परमेश्वरको निन्दा गरेको हुन्छ र उसलाई समुदायबाट हटाउनै पर्छ।*
१३ तर ऊ शुद्ध थियो र कतै टाढा गएको थिएन तैपनि उसले निस्तार चाड मनाउन हेलचेक्य्राइँ गऱ्यो र तोकिएको समयमा यहोवा परमेश्वरलाई बलिदान चढाएन भने उसलाई समुदायबाट हटाउनू।*+ उसले आफ्नो पापको नतिजा भोगोस्।
३० “‘तर कुनै इस्राएली वा विदेशीले जानाजानी पाप गऱ्यो भने+ उसले यहोवा परमेश्वरको निन्दा गरेको हुन्छ र उसलाई समुदायबाट हटाउनै पर्छ।*