व्यवस्था १२:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ यहोवा तिमीहरूका परमेश्वरले आफ्नो नामको महिमा गर्न रोज्नुभएको ठाउँमा+ नै मैले तिमीहरूलाई आदेश दिएझैँ आ-आफ्नो अग्निभेटी, बलिदान, दशांश,+ तिमीहरूले दिने दान र यहोवा परमेश्वरसित भाकल गरेको हरेक भाकलभेटी चढाउनू।
११ यहोवा तिमीहरूका परमेश्वरले आफ्नो नामको महिमा गर्न रोज्नुभएको ठाउँमा+ नै मैले तिमीहरूलाई आदेश दिएझैँ आ-आफ्नो अग्निभेटी, बलिदान, दशांश,+ तिमीहरूले दिने दान र यहोवा परमेश्वरसित भाकल गरेको हरेक भाकलभेटी चढाउनू।