प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • नहेम्याह ८:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ साथै तिनीहरूले सबै सहरमा अनि सारा यरुसलेममा यस्तो घोषणा+ गर्नुपर्ने रहेछ भनेर पनि बुझे: “पहाडी इलाकामा जाओ अनि जैतुनको रूख, सल्लाको रूख, मेहदीको बोट, खजुरको बोट र अन्य रूखहरूको पातैपात भएका हाँगाहरू ल्याओ। अनि व्यवस्थामा लेखिएअनुसारै ती हाँगाहरूबाट झुप्रो बनाओ।”

  • प्रकाश ७:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ यसपछि हेर! कुनै मानिसले गन्‍न नसक्ने एउटा ठूलो भीड मैले देखेँ। तिनीहरू हरेक राष्ट्र, कुल, जाति अनि भाषाका थिए।+ तिनीहरू सेता लुगा लगाएर+ सिंहासन र पाठोको अगाडि उभिरहेका थिए अनि तिनीहरूका हातमा खजुरका हाँगाहरू थिए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने