व्यवस्था १६:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ यहोवा तिमीहरूका परमेश्वरले रोज्नुभएको ठाउँमा तिमीहरूले यहोवाको निम्ति सात दिनसम्म यो चाड मनाउनू।+ किनभने यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई प्रशस्त उब्जनी दिनुहुनेछ र तिमीहरूले गर्ने हरेक काममा आशिष् दिनुहुनेछ।+ तब तिमीहरू आनन्दित हुनेछौ।+
१५ यहोवा तिमीहरूका परमेश्वरले रोज्नुभएको ठाउँमा तिमीहरूले यहोवाको निम्ति सात दिनसम्म यो चाड मनाउनू।+ किनभने यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई प्रशस्त उब्जनी दिनुहुनेछ र तिमीहरूले गर्ने हरेक काममा आशिष् दिनुहुनेछ।+ तब तिमीहरू आनन्दित हुनेछौ।+