-
मर्कुस २:२५, २६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ उहाँले तिनीहरूलाई भन्नुभयो: “दाउदले आफू र आफ्ना मानिसहरू भोकाउँदा अनि खानेकुरा केही नहुँदा के गरे, के तिमीहरूले कहिल्यै पढेका छैनौ?+ २६ के तिमीहरूले मुख्य पुजारी अबियातारको+ विवरण पढेका छैनौ कि कसरी दाउद परमेश्वरको भवनभित्र पसे र पुजारीहरूबाहेक अरूले खानु उचित नभए तापनि परमेश्वरलाई चढाइएका रोटीहरू* खाए+ अनि आफ्ना मानिसहरूलाई पनि केही दिए?”
-