प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ उसले त्यसलाई हारुनको सन्तान अर्थात्‌ पुजारीहरूकहाँ ल्याओस्‌। पुजारीले एक मुठी मसिनो पीठो, त्यसमा मिसाइएको तेल र सबै सेतो धूप लिएर सम्पूर्ण भेटीको प्रतीकस्वरूप* वेदीमा जलाऊन्‌।*+ यो आगोमा जलाएर चढाइने भेटी हो, जसको बास्ना यहोवा परमेश्‍वरलाई मन पर्ने* मीठो बास्ना हुनेछ।

  • लेवी ६:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ तिनीहरूमध्ये एक जनाले अन्‍नभेटीबाट एक मुठी मसिनो पीठो, अलिकता तेल र सबै सेतो धूप* लिएर सम्पूर्ण भेटीको प्रतीकस्वरूप* वेदीमा जलाऊन्‌। यस अन्‍नभेटीबाट निस्केको बास्ना यहोवा परमेश्‍वरलाई मन पर्ने* मीठो बास्ना हुनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने