प्रस्थान १२:३८ पवित्र बाइबल नयाँ संसार अनुवाद ३८ तिनीहरूसँगै विदेशीहरूको ठूलो दल*+ पनि गए। इस्राएलीहरूले भेडाबाख्रा अनि गाईवस्तुको बथान पनि आफूसँगै लगे। गन्ती ११:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ अनि तिनीहरूसँगै जाने विदेशीहरूले*+ खानेकुराको साह्रै लालसा गरे+ र इस्राएलीहरूले पनि फेरि रोइकराइ गर्दै यसो भन्न थाले: “हामीलाई कसले मासु खान देला?+
३८ तिनीहरूसँगै विदेशीहरूको ठूलो दल*+ पनि गए। इस्राएलीहरूले भेडाबाख्रा अनि गाईवस्तुको बथान पनि आफूसँगै लगे।
४ अनि तिनीहरूसँगै जाने विदेशीहरूले*+ खानेकुराको साह्रै लालसा गरे+ र इस्राएलीहरूले पनि फेरि रोइकराइ गर्दै यसो भन्न थाले: “हामीलाई कसले मासु खान देला?+