प्रस्थान १८:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ त्यसपछि तिनीहरूले नै हरेक पटक मानिसहरूको मुद्दामामिला सुल्झाऊन्। ससाना मामिला तिनीहरू आफैले सुल्झाऊन् तर गम्भीर मामिलाहरू भने तपाईँकहाँ ल्याऊन्।+ यसरी तिनीहरूसित काम बाँडेर आफ्नो बोझ हल्का बनाउनुहोस्।+
२२ त्यसपछि तिनीहरूले नै हरेक पटक मानिसहरूको मुद्दामामिला सुल्झाऊन्। ससाना मामिला तिनीहरू आफैले सुल्झाऊन् तर गम्भीर मामिलाहरू भने तपाईँकहाँ ल्याऊन्।+ यसरी तिनीहरूसित काम बाँडेर आफ्नो बोझ हल्का बनाउनुहोस्।+