प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २३:१०, ११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० “छ वर्षसम्म तिमीहरूले आफ्नो जमिनमा बिउ छर्नू र त्यसको उब्जनी बटुल्नू।+ ११ तर सातौँ वर्षमा चाहिँ आफ्नो खेत नजोत्नू र त्यसलाई बाँझै छोड्‌नू। तिमीहरूमाझ भएका गरिबहरूले तिमीहरूको खेतमा जे उब्जन्छ, ती खाऊन्‌ र त्यसपछि जे-जति बाँकी रहन्छ, त्योचाहिँ जङ्‌गली जनावरले खाऊन्‌। अङ्‌गुर बगान र जैतुन बगानलाई पनि त्यसै गर्नू।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने