-
लेवी २७:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ स्वर्ण वर्षमा भने त्यो जमिन जसबाट किनिएको हो अर्थात् जसको हो, उसैलाई फिर्ता गरिनेछ।+
-
-
गन्ती ३६:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ साथै इस्राएलीहरूको स्वर्णवर्ष+ आएपछि ती स्त्रीहरूले पैतृक सम्पत्तिको रूपमा पाएको जमिन तिनीहरूले विवाह गरेर गएको कुलले सदाको लागि पाउनेछ। यसरी तिनीहरूले पैतृक सम्पत्तिको रूपमा पाएको भाग हाम्रा पितापुर्खाको कुलबाट गुम्नेछ।”
-
-
व्यवस्था १५:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ “तिमीहरूसित ऋण लिनेको ऋण प्रत्येक सात वर्षको अन्तमा माफी गरिदिनू।+
-