-
प्रस्थान २३:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ तर सातौँ वर्षमा चाहिँ आफ्नो खेत नजोत्नू र त्यसलाई बाँझै छोड्नू। तिमीहरूमाझ भएका गरिबहरूले तिमीहरूको खेतमा जे उब्जन्छ, ती खाऊन् र त्यसपछि जे-जति बाँकी रहन्छ, त्योचाहिँ जङ्गली जनावरले खाऊन्। अङ्गुर बगान र जैतुन बगानलाई पनि त्यसै गर्नू।
-
-
लेवी २५:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ तर विश्रामवर्षमा जे आफै उब्जन्छ, त्यो तिमीहरू, तिमीहरूका दासदासी, ज्यालादारी मजदुर अनि तिमीहरूमाझ बसोबास गर्ने विदेशीहरूले खान सक्छौ।
-