प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १५:२७-२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ “‘कुनै व्यक्‍तिले अनजानमा पाप गऱ्‍यो भने उसले पापभेटीस्वरूप बाख्राको एक वर्षे पाठी चढाओस्‌।+ २८ अनि अनजानमा पाप गर्ने त्यस व्यक्‍तिको लागि पुजारीले यहोवा परमेश्‍वरसामु पापको प्रायश्‍चित गरिदेऊन्‌ र उसले क्षमा पाओस्‌।+ २९ अनजानमा पाप गर्ने व्यक्‍ति चाहे इस्राएली होस्‌ वा तिनीहरूमाझ बसोबास गरिरहेको विदेशी, दुवैलाई एउटै नियम लागू होस्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने