लेवी २५:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ “‘तर ऊसित आफूले बेचेको जमिन फेरि किन्ने औकात छैन भने जमिन जसले किनेको हो, स्वर्ण वर्षसम्म त्यही व्यक्तिको हुनेछ।+ स्वर्ण वर्षमा भने उसले आफूले बेचेको जमिन फिर्ता पाउनेछ।+
२८ “‘तर ऊसित आफूले बेचेको जमिन फेरि किन्ने औकात छैन भने जमिन जसले किनेको हो, स्वर्ण वर्षसम्म त्यही व्यक्तिको हुनेछ।+ स्वर्ण वर्षमा भने उसले आफूले बेचेको जमिन फिर्ता पाउनेछ।+