प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २५:१५, १६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ आफ्नो छिमेकीसित जमिन किन्दा स्वर्ण वर्ष मनाएको कति वर्ष भयो, त्यो गनेर मात्र किन्‍नू अनि बेच्नेले पनि अर्को स्वर्ण वर्ष आउन कति वर्ष बाँकी छ र त्यतिन्जेल कति उब्जनी हुन्छ, त्यो हिसाब गरेर मात्र बेच्नू।+ १६ यदि स्वर्ण वर्ष आउन धेरै वर्ष बाँकी छ भने उसले जमिनको भाउ बढाउन सक्छ तर थोरै वर्ष मात्र बाँकी छ भने उसले जमिनको भाउ घटाउनुपर्छ किनभने उसले बाँकी वर्षमा कति उब्जनी हुन्छ, त्यो हिसाब गरेर जमिन बेच्दै छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने