-
व्यवस्था १५:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ तर ऊ स्वतन्त्र भएर जान चाहन्छ भने दुःख नमान्नू। किनभने उसले छ वर्षसम्म तिम्रो निम्ति काम गरिसकेको छ। त्यतिन्जेल उसले ज्यालादारी कामदारले भन्दा दोबर ज्याला पाउन योग्यको काम गरिसकेको छ अनि यहोवा तिमीहरूका परमेश्वरले तिम्रो हरेक काममा आशिष् दिनुभएको छ।
-