लेवी १:१०, ११ पवित्र बाइबल नयाँ संसार अनुवाद १० “‘त्यो अग्निभेटी भेडाबाख्राको बगालबाट ल्याइएको हो भने+ उसले भेडाको अथवा बाख्राको निष्खोट पाठो चढाओस्।+ ११ त्यसलाई यहोवा परमेश्वरसामु वेदीको उत्तरतिर काट्नू अनि हारुनको सन्तान अर्थात् पुजारीहरूले वेदीको चारैतिर त्यसको रगत छर्कून्।+
१० “‘त्यो अग्निभेटी भेडाबाख्राको बगालबाट ल्याइएको हो भने+ उसले भेडाको अथवा बाख्राको निष्खोट पाठो चढाओस्।+ ११ त्यसलाई यहोवा परमेश्वरसामु वेदीको उत्तरतिर काट्नू अनि हारुनको सन्तान अर्थात् पुजारीहरूले वेदीको चारैतिर त्यसको रगत छर्कून्।+