२६ “‘“अनि म तिनीहरूसित सदाको लागि शान्तिको करार गर्नेछु।+ म तिनीहरूलाई तिनीहरूको देशमा राख्नेछु र तिनीहरूको वृद्धि गराउनेछु+ र मेरो मन्दिर सधैँभरि तिनीहरूमाझ हुनेछ।
३ तब मैले सिंहासनबाट यस्तो एउटा चर्को आवाज आएको सुनेँ: “हेर! परमेश्वरको वासस्थान* मानिसहरूमाझ छ र उहाँ तिनीहरूसित बस्नुहुनेछ अनि तिनीहरू उहाँका जन हुनेछन्। परमेश्वर आफै तिनीहरूसित रहनुहुनेछ।+