इजकिएल ५:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ “‘म तिनीहरूलाई नाश गर्न अनिकालको घातक बाण हान्नेछु। मैले तिमीहरूविरुद्ध हान्ने बाणले तिमीहरूलाई नाश गर्नेछ।+ म तिमीहरूको खानेकुराको भण्डार नष्ट गरेर* तिमीहरूमाझ घोर अनिकाल ल्याउनेछु।+
१६ “‘म तिनीहरूलाई नाश गर्न अनिकालको घातक बाण हान्नेछु। मैले तिमीहरूविरुद्ध हान्ने बाणले तिमीहरूलाई नाश गर्नेछ।+ म तिमीहरूको खानेकुराको भण्डार नष्ट गरेर* तिमीहरूमाझ घोर अनिकाल ल्याउनेछु।+