६५ ती जातिहरूबीच रहँदा तिमीहरू शान्तसित बस्न सक्नेछैनौ,+ तिमीहरूले आफ्नो खुट्टा बिसाउने ठाउँ पाउनेछैनौ। यहोवा परमेश्वरले तिमीहरूको मन चिन्ताले भरिदिनुहुनेछ,+ त्यहाँबाट छुटकारा पाउने बाटो हेर्दा-हेर्दा तिमीहरूका आँखा थाक्नेछन् र तिमीहरूलाई निराशाले छोप्नेछ।+