४७ अनि त्यहाँ लगिएपछि तिनीहरूलाई आफ्नो गल्तीको पछुतो भयो+ र आफूलाई बन्दी बनाउनेहरूको देशमा तिनीहरू तपाईँकहाँ फर्के+ अनि तपाईँको कृपाको लागि यसरी बिन्ती गरे:+ ‘हामीले पाप गऱ्यौँ, हामीले साह्रै दुष्ट काम गऱ्यौँ’+
२० उनले तरबारबाट बचेकाहरूलाई चाहिँ बन्दी बनाएर बेबिलोन लगे।+ फारसी राज्य शक्तिमा नआएसम्म+ ती मानिसहरू नबुकद्नेजर र उनका छोराहरूका सेवक भएर बस्नुपऱ्यो।+