प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ३०:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूको र तिमीहरूका सन्तानको हृदय शुद्ध पार्नुहुनेछ,*+ जसले गर्दा तिमीहरूले यहोवा परमेश्‍वरलाई आफ्नो सारा हृदयले अनि आफ्नो सारा ज्यानले प्रेम गर्न सक्नेछौ र तिमीहरू जीवित रहनेछौ।+

  • यर्मिया ४:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ ए यहुदा र यरुसलेमका बासिन्दाहरू हो,

      शरीरको खतना* गरेर पवित्र भएजस्तै

      हृदयको खतना गरेर यहोवासामु पवित्र होओ,+

      नत्र त तिमीहरूको दुष्ट्‌याइँको कारण

      तिमीहरूमाथि मेरो रिस दन्कनेछ

      र त्यसलाई कसैले पनि निभाउन सक्नेछैन।”+

  • प्रेषित ७:५१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५१ “हे अटेरी अनि हृदय र कानको खतना नभएका मानिसहरू हो, तपाईँहरू पवित्र शक्‍तिको सधैँ विरोध गर्नुहुन्छ। तपाईँहरूका पुर्खाहरूले जे गरे, तपाईँहरू पनि त्यसै गर्नुहुन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने