प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २६:३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ “‘तिमीहरू शत्रुहरूको देशमा रहुन्जेल र तिमीहरूको देश उजाड रहुन्जेल तिमीहरूको भूमिले विश्रामवर्षहरू मनाउनेछ। त्यसबेला भूमिले आराम पाउनेछ किनकि भूमिले पहिला मनाउन नपाएको विश्रामवर्षहरू त्यसबेला मनाउनेछ।+

  • २ इतिहास ३६:२०, २१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० उनले तरबारबाट बचेकाहरूलाई चाहिँ बन्दी बनाएर बेबिलोन लगे।+ फारसी राज्य शक्‍तिमा नआएसम्म+ ती मानिसहरू नबुकद्‌नेजर र उनका छोराहरूका सेवक भएर बस्नुपऱ्‍यो।+ २१ यहोवा परमेश्‍वरले यर्मियामार्फत+ भन्‍नुभएको कुरा पूरा होस्‌ अनि देशले पहिला मनाउन नपाएको विश्रामदिन* मनाउन सकोस्‌+ भनेर यी सब भएको थियो। देश ७० वर्षसम्म उजाड रहुन्जेल त्यसले विश्रामदिन मनायो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने