-
२ राजा १७:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ तिनीहरूले बारम्बार उहाँको आज्ञा मान्न इन्कार गरे र तिनीहरूका पितापुर्खासित उहाँले गर्नुभएको करार भङ्ग गरे।+ साथै परमेश्वरले तिनीहरूलाई दिनुभएको चेतावनीलाई तिनीहरूले वास्ता गरेनन्।+ तिनीहरू बेकारका मूर्तिहरूको पछि लागिरहे+ र आफै पनि बेकारका भए।+ यहोवा परमेश्वरले जुन जातिहरूको देखासिकी नगर्नू भनी तिनीहरूलाई आज्ञा दिनुभएको थियो, तिनीहरूले आफ्नो वरिपरि भएका ती जातिहरूकै देखासिकी गरे।+
-