इजकिएल २०:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ तर तिनीहरू बसिरहेका जातिहरूमाझ मेरो नाममा कलङ्क नलागोस् भनेर मैले आफ्नो नामको खातिर कदम चालेँ।+ किनकि तिनीहरूलाई* मिश्रबाट छुटाएर ल्याउँदा मैले ती जातिहरूमाझ आफूलाई तिनीहरूसामु* चिनाएँ।+
९ तर तिनीहरू बसिरहेका जातिहरूमाझ मेरो नाममा कलङ्क नलागोस् भनेर मैले आफ्नो नामको खातिर कदम चालेँ।+ किनकि तिनीहरूलाई* मिश्रबाट छुटाएर ल्याउँदा मैले ती जातिहरूमाझ आफूलाई तिनीहरूसामु* चिनाएँ।+