-
लुका २१:२-४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ त्यहाँ एक जना गरिब विधवाले असाध्यै थोरै मोलका दुई साना सिक्का* खसालेकी पनि उहाँले देख्नुभयो+ ३ र यसो भन्नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, यस गरिब विधवाले तिनीहरू सबैले भन्दा धेरै खसाली।+ ४ किनकि तिनीहरू सबैले आफ्नो प्रशस्तताबाट भेटी खसाले तर यस स्त्रीले त अभाव* हुँदाहुँदै पनि आफ्नो जीविका चलाउने सबै पैसा खसाली।”+
-