प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी १२:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ “इस्राएलीहरूलाई भन्‍नू, ‘यदि कुनै स्त्री गर्भवती भई र उसले छोरा जन्माई भने ऊ सात दिनसम्म अशुद्ध रहोस्‌; महिनावारी भएका दिनहरूमा जस्तै ऊ अशुद्ध रहोस्‌।+

  • लेवी १३:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ पुजारीले उसको सङ्‌क्रमित छाला जाँचून्‌। सुन्‍निएको वा दाग देखा परेको ठाउँको रौँ सेतो भएको छ र दाग भित्रसम्मै गढेको छ भने त्यो कुष्ठरोग हो। पुजारीले जाँचेपछि उसलाई अशुद्ध ठहराऊन्‌।

  • लेवी १५:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ त्यो धातु उसको यौनाङ्‌गबाट बगिरह्‍यो वा त्यो बग्न रोकिएर यौनाङ्‌गमा अवरोध पैदा गऱ्‍यो भने पनि ऊ अशुद्ध होस्‌।

  • गन्ती १९:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ कसैले लास छोएमा ऊ सात दिनसम्म अशुद्ध रहोस्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने